संगालोखबर
तस्बिर : एजेन्सी

विराटनगर । अमेरिकाको भर्जिनिया मानेसार पार्क नजिकै घरमा चार नेपाली मृत फेला परेका छन् । दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

मृत फेला पर्नेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका छन् । मृतकको नेपालको ठेगाना खुल्न बाँकी छ भने प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

एनबीसी वासिङ्टन न्यूज ४ ले छिमेकीलाई उदृत गरेअनुसार उनीहरू झन्डै छ महिना अघि सो स्थानमा बसाइ सरेर पुगेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!