कोशीमा हामफालेकाको सकुशल उद्धार
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । संखुवासभा घर भई मोरङको सुन्दरहरैंचा बस्ने ४० बर्षीय एक पुरुषलाई नदीबाट उद्धार गरिएको हो ।
बिहिवार अपरान्ह पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट उनी नदीमा फामफालेका थिए । लगत्तै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा उनको उद्धार गरेको हो ।
न...
























