कोशी अस्पतालका अहेवमाथि प्रहरीद्वारा कुटपिट, स्वास्थ्यकर्मी आन्दोलित
विराटनगर । स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरेपछि विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा बुधबार बिहान अस्पताल परिसरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
कोशी अस्पतालमा डिउटी सकेर घर फर्कदै गर्दा मंगलबार राती देवकोटा चौकमा अस्पतालका पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीमाथि प्रहरीले कुटपिट गरेको बताइएको छ । डिउटीमा गएर फर्किएका स्वा...

























