- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित भित्री सडक खण्डबाट आज ६१ किलोग्राम गाँजा बरामद भएको छ । को २ ह ४६१० नम्बरको सफारीमा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो ।

Advertisement

बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । प्रहरीलाई देखेपछि सिटी र गाँजा छाडेर सिटी चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!