- संगालोखबर सम्वाददाता

विराटनगर । भारतको पाउन्सरालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । आज बिहान ५ः५० बजे ५.३ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भारतमा गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको हो । कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि प्रकाशित समाचार

पूर्वी नेपालमा भूकम्पको धक्का

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!