सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको भृकुटी छात्रावास सरसफाइ गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले सरसफाइ कार्यक्रम आयोजना गरेर छात्रावास आसपास क्षेत्रको सफाइ गरेको हो ।

Advertisement

छात्रावास परिसरमा रहेका झाडी फाँडिएको छ । दुर्घटना निम्त्याउन सक्ने सुकेका तथा लडेका रूख कटान गरी व्यवस्थित गरिएको छ । सरसफाइमा विद्यार्थी, प्राध्यापक लगायत सहभागि थिए ।

क्याम्पसलाई व्यवस्थित गर्न आगामी दिनमा पनि सरसफाइसहित बिभिन्न कार्यक्रम गरिने क्याम्पसका स्ववियु सभापति सन्तोष बुढाथोकीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!