- संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका बिभिन्न जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । विहान ५ः५० बजे भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

मोरङ, सुनसरी, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्र र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ ।

UPDATE : भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!