विराट गाेल्डकप : पहिलाे हाफमा आर्मीविरूद्ध थ्री स्टारकाे दुई गाेल
विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे पहिलाे सेमिफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे पहिलाे हाफमा थ्री स्टार २-० गाेलले अग्रता कायम गरेका हाे।
खेल सुरू भएकाे एक मिनेटमा थ्री स्टारका प्रशान्त लिम्बु र २८ औं मिनेटमा दिपेश घलेले एक/एक गाेल गरे । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा थुप्रै अवसर पाएपनि आर्मीले गाेल फर्काउन सकेन ।
फागुन...



























