विराटनगरमा प्रधानमन्त्री कप क्रिकेटको छनोट सुरु
विराटनगर । विराटनगरमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको छनोट प्रक्रिया सुरु भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप-२०८१ को छनोट प्रतियोगिता सुरु भएको छ ।
विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । बैजनाथपूर क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले न...































