सांसद शर्माको नोबेल अस्पतालले विश्वकपमा छनौट भए नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ । सांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो ।
विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल जितेमा थप ५ लाख पुरस्कार प्रदान गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनि...































