झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला
विराटनगर । कोशी प्रदेशको इलाम र झापासहित देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका हुन् ।
माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बू मृत अ...

























