संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवकको मृत्यु भएको छ । मेचीनगर–८ शान्ति टोलका १८ वर्षीय आशिष राजवंशीको गएराति भएको प्रहरीले जनाएको छ ।

राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!