संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका–१ निवासी महेश रसाइलीका ९ वर्षीय छोरा सौरभको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

स्थानीय देवी खोलामा डुबेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!