सेन्ट्रल डोजो रानीलाई खेलकुद सामग्री सहयोग
विराटनगर । नेपाल फुल कन्ट्याक कराँते सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । विराटनगरको जुटमिल परिसरमा कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई प्रशिक्षणका बेला आवश्यक पर्ने सामग्री संघलाई हस्तान्तरण गरिएको हो ।
विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतले सेन्ट्रल डोजो रानी विराटनगर मोरङ संघका अध्यक्ष गोपाललाल सिंहलाई सामग्री हस्तान्तरण गरेका थिए । फुल कन्ट्याक कराँतेक...
































