रोजगारीको लोभ देखाएर विराटनगरमा युवतीहरुलाई ‘यौन धन्दा’ मा लगाउने पक्राउ
विराटनगर । विराटनगरमा युवतीहरूलाई ‘यौन धन्दा’ मा लगाउने गरिएको पाइएको छ । रोजगारीमा लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर त्यस्तो काममा लगाउने गरिएको पाइएको हो । विभिन्न जिल्लाका युवतीहरुलाई विराटनगर ल्याएर यौन धन्दामा लगाइएको खुलेको हो ।
निगरानी गर्ने क्रममा प्रहरीले विराटनगर–११ स्थित एउटा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राखेको भेटेको थियो । त्यसरी राखिएकामा झापाका दुईजना, उदयपुर, स्याङजा, का...






























