संगालोखबर


विराटनगर । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आज साँझ स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोले छिमेकी ऐराख राईको घर समेत जलेर नष्ट भएको छ ।

दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको छ । अहिले आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!