धनकुटा बस्दै आएका चौबिसेलीहरू सङ्गठित, ऋषिराम ढुंगाना बने अध्यक्ष
धनकुटा । चौबिसे गाउँपालिका घर भई धनकुटा सदरमुकाम बस्दै आएकाहरू सङ्गठित भएका छन् । उनीहरूको भेलाले ऋषिराम ढुंगानाको अध्यक्षतामा ‘चौबिसे एकता समाज धनकुटा’ गठन गरेको छ ।
पुर्खौली घर चौबिसे भई धनकुटा आएर बसोवास गर्दै आएका र विभिन्न सिलसिलामा धनकुटा बस्ने चौबिसेलीहरुको भेलाले एकता समाज गठन गरेको हो । समितिको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सोविस चेम्जोङ, कोषाध्यक्षमा महेन्द्र न्यौपाने र सहसचिवमा ...































