संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

Advertisement

नगर कार्यपालिकाको साउन ३२ को निर्णयानुसार नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शैक्षिक संस्था, सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!