संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापुमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ ।

Advertisement

संखुवासभातिरबाट आइरहेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहका अनुसार दुर्घटनास्थलतर्फ टोली परिचालन गरिएको छ ।

टोलीले तत्काल उद्धारका काम गर्ने उल्लेख गर्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको संगालोखबरलाई जानकारी दिए ।

गाडीमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक जानकारी छ ।

धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!