संगालोखबर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा चट्याङबाट एक घर पूर्णरूपमा क्षति भएको छ । बिहीबार दिउँसो पानीसँगै चट्याङ पर्दा घरमा आगो लागेको प्रहरीले जनाएको छ ।

Advertisement

स्थानीय खेमबहादुर गिरिको घरमा चट्याङ पर्दा आगलागी भइ घर क्षतिग्रस्त भएको हाृ । घरमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको वडाध्यक्ष हेमबहादुर गिरिले बताए ।

घरको छानो लाउन ठिक पारेको ठूलो परिमाण काठ समेत जलेको छ । आगो करिब २ घण्टा पछि नियन्त्रणमा आएको वडासदस्य गिरिले बताए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!