नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने
विराटनगर । मुख्य दुई राजनीतिक दलबीच केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गरिने भएको छ । यसका लागि आन्तरिक तयारी भइरहेको जनाइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा असार २८ गते नयाँ समीकरणअनुसार अर्को सरकार बनेपछि त्यसका आधारमा कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्का...






























