कोशी खेलकुद महोत्सव : पुरुष सय मिटर दौडमा मण्डल र महिलामा रिजाल प्रथम
विराटनगर । कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्स विधा अन्तर्गत पुरुष सय मिटर दौडमा सुजन मण्डल प्रथम भएका छन् ।
आज विराटनगरको सहिद रंगशालामा भएको सय मिटर दौड ११.४० सेकेन्डमा पूरा गर्दै मण्डल प्रथम भएका हुन् । सुमित गच्छदार दोस्रो हुँदा सन्तोष कुमार सहनी तेस्रो भए । गच्छदारले ११.७० सेकेन्ड र सहनीले १२.१० सेकेन्डमा दौड पूरा गरे ।
सय मिटर महिलातर्फ बिनिसा रिजाल प्रथम भइन् । उनले १३.४० स...































