विराटनगरको रानी नाका हुँदै फर्किए ७५ जना विद्यार्थी
विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी रानी नाका हुँदै नेपाल फर्किएका छन् ।
उनीहरू आज नेपाल फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यादवका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौंका ३, सिरहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ जनासहित ७५ जना फ...






























