भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा
विराटनगर । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा विराटनगरको कोशी अस्पतालमा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । बिहीबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्...




























