संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ९१ हजार छ रुपैयाँ कायममा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार तोलामा एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!