असक्षम व्यक्ति प्याब्सनको नेतृत्वमा पुग्नु हुँदैन: टिकाराम पुरी
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार टिकाराम पुरीले सरकारसँग आफ्ना कुरा दमदार रुपमा राख्न सक्ने सक्षम व्यक्तिले प्याब्सनको नेतृत्व गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार पुरीले आवश्यक परेका बेला आफ्ना कुरा सरकारलाई प्रष्टसँग राख्न नसक्ने व्यक्ति नेतृत्वमा गएर अर्थ नहु...





























