भोजपुरको चखेवामा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि कृषि मेला
विराटनगर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको छ । स्थानीय कृषि उत्पादन, सांस्कृतिक परम्परा र पर्यटकीय गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मेला आयोजना गरिएको हो ।
माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नेछन् । उद्घा...





























