ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार चार सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार दुई हजार सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको चाँदी आज १५ रुपै...




























