छम्बु भीरको गुफामा भेटियो अनौठो आकृति, स्थानीय आश्चर्यचकित

छम्बु भीरको गुफामा भेटियो अनौठो आकृति, स्थानीय आश्चर्यचकित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँस्थित छम्बु भीरमा अनौठो आकृति फेला परेपछि स्थानीयबासी आश्चर्यचकित भएका छन् । भीरमा रहेको गुफासहित आसपासको क्षेत्रमा अनौठो किसिमका दर्जनौं आकृति फेला परेका हुन् । ढुंगामा मान्छेले कुदेर निर्माण गरे जस्तो कलात्मक आकृति भेटिएका छन् । कमलको फूल, नाग र गाईको थुन जस्तो आकृति फेला परेको स्थानीय धनराज पोख्रेलले जानकारी दिए । ‘गाउँको भीरमा अचम्मका आकृति ...
तामाङ पत्रकार संघको अध्यक्षमा चन्द्रमायाँ

तामाङ पत्रकार संघको अध्यक्षमा चन्द्रमायाँ

धनकुटा । धनकुटाको हिलेमा मंगलबार सम्पन्न तामाङ पत्रकार संघ धनकुटाको तेश्रो जिल्ला अधिवेशनबाट चन्द्रमाया घिसिङ्ग तामाङ अध्यक्षमा सर्वसम्वत चयन भएकी छन् । अधिवेशनले चन्द्रमायाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा रमला मोक्तान तामाङ, सचिवमा विवेक तितुङ तामाङ, सह–सचिवमा सोनाम घिसिङ तामाङ र कोषाध्यक्षमा जनु वम्जन तामाङ चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुम...
विराटनगरमा नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ

विराटनगरमा नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने चार जनालाई विराटनगर–४ जामुनगाछीबाट प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा विराटनगर–६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी छन् । असोज १ गते विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरी आएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । सोही क्रममा गएराती जामुनगाछीबाट चारै जना...
सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरी ईनरुवामा आज मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटना हुँदा ईनरुवा-८ का ४० बर्षीय सम्पतलाल उरावको मृत्यु भएको हो । दिउँसो करिव २ बजे ईनरुवास्थित राजमार्गमा को.४ प. २६९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा उराव गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेश १ मा थपिए १ सय ६० कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ सय ६० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ६० कोरोना संक्रमित थपिएका छन् । सुनसरीका ७६, मोरङका ५६, झापाका २४, संखुवासभाका ३ र तेह्रथुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोज...
खाडी मूलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

खाडी मूलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मूलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मूलुकबाट नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडान मात्र भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मूलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उड...
बेलबारीमा थपिए आठ कोरोना संक्रमित

बेलबारीमा थपिए आठ कोरोना संक्रमित

बेलबारी । बेलबारीमा आज एकैदिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी-८ का ५ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको हो । बेलबारी-८ का एक पुरुषमा संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार शनिबार १५ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइर...
श्रीमती जिस्क्याएको निहुँमा वृद्धमाथि अन्धाधुन्ध खुकुरी प्रहार, घाईतेको अवस्था गंभीर

श्रीमती जिस्क्याएको निहुँमा वृद्धमाथि अन्धाधुन्ध खुकुरी प्रहार, घाईतेको अवस्था गंभीर

  सुनसरी । सुनसरीको इनरुवामा श्रीमती जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका छन् । आफ्नी श्रीमतीलाई पटक–पटक जिस्क्याएर आजित बनाएको भन्दै इनरुवा नगरपालिका–८ का ३९ बर्षीय बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालामाथि खुकुरी प्रहार गरेका हुन् । कोईरालाकै घरमा पुगेर खड्काले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोईरालासहित उनकी श्रीमत...
घोपामा तीन घण्टासम्म भर्ना नलिदा उपचार नपाएर बिरामीको मृत्यु

घोपामा तीन घण्टासम्म भर्ना नलिदा उपचार नपाएर बिरामीको मृत्यु

झापा । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाउँदा झापाका एक वृद्धाको मृत्यु भएको छ । समयमा उपचार हुन नसक्दा झापाको मेचीनगर–५ का ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ९ बजे मृत्यु भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि असोज १ गते उनलाई उपचारका लागि कनकाई अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिन...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेको हो । सोमबार तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार २ सय ३० रुपैयाँमा कार...
मोरङ र संखुवासभामा डुबेर दुई जनाको मृत्यु

मोरङ र संखुवासभामा डुबेर दुई जनाको मृत्यु

विराटनगर । मोरङको जहदा–१ की १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान करिव सात बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा डुबेर रबिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै, संखुवासभामा खोलामा डुबेर एक बृद्धको मृत्यु भएको छ । खोलामा डुबेर चैनपुर–४ का ७६ बर्षीय बुद्धी बहादुर लिम्बुको मृत्यु भएको हो । सोमबार साँझ करिव ५ बजे चैनपुर बतासेबाट घर आउँद...
करेन्ट लागेर वडाध्यक्ष तामाङको मृत्यु

करेन्ट लागेर वडाध्यक्ष तामाङको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिका–५ का वडाध्यक्ष निमराज तामाङको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे आफ्नै घरको छतमा करेन्ट लाग्दा ३९ बर्षीय वडाध्यक्ष तामाङको मृत्यु भएको हो । तामाङले बोकेको रडले बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजे उनको...
इलाममा सामुहिक बलात्कारपछि फरार भएका दुई जना १२ बर्षपछि पक्राउ

इलाममा सामुहिक बलात्कारपछि फरार भएका दुई जना १२ बर्षपछि पक्राउ

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । वि.सं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहि...
स्वाब नलिई आयो रिपोर्ट नेगेटिभ !

स्वाब नलिई आयो रिपोर्ट नेगेटिभ !

ललितपुर । कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरि रिपोर्ट नेगेटिभ आएको खबर पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका ती व्यक्तिको रिपोर्ट आईतबार आएको हो । यो घटना ललितपुरको सातदोबाटो बस्ने ४१ बर्षीय पुरुषको हो । घाँटीमा अफ्ठेरो महसुस भएपछि शुक्रबार बिहान ११ बजे टेकु अस्पताल पुगेका ती पुरुषले ३० रुपैयाँको टिकट लिएर डाक्टरलाई भे...
राजस्व छली गर्नेहरू फेरि सक्रिय

राजस्व छली गर्नेहरू फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाट...
धनकुटामा प्रत्येक दिन आँखाको शल्यक्रिया हुँने

धनकुटामा प्रत्येक दिन आँखाको शल्यक्रिया हुँने

धनकुटा । धनकुटाको सल्लेरीस्थित डा. राम प्रसाद पोख्रेल आँखा अस्पतालमा दैनिक आँखाको शल्यक्रिया हुने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाद्वारा सञ्चालित आँखा अस्पतालमा यसअघि हप्तामा एक दिन मात्र आँखाको शल्यक्रिया हुँने गरेको थियो । तर, अब दैनिक अप्रेशन गर्ने व्यवस्था मिलाईएको नेपाल नेत्र ज्योती संघका सभापति रोशेष श्रेष्ठले जानकारी दिए । आँखा उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजानलाई अप...
बिराटनगरमा ९७ सहित प्रदेश १ मा थपिए १ सय १७ कोरोना संक्रमित

बिराटनगरमा ९७ सहित प्रदेश १ मा थपिए १ सय १७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ का थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १ सय ५, सुनसरीका ९, झापाका २ तथा उदयपुर र संखुवासभाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा एकैदिन ९७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट प...
धनकुटामा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटामा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ घण्टेमा लेउती खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा स्थानीय ७९ बर्षीय अमृतबहादुर राईको मृत्यु भएको हो । खोलाले बगाएका राईको शव करिब ३ घण्टापछि साँगुरीगढी–७ स्थित फेदीमा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाएपछि मुलघाट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । ...
सुनसरी र झापाका दुई कोरोना संक्रमितको धरानमा मृत्यु

सुनसरी र झापाका दुई कोरोना संक्रमितको धरानमा मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मेचिनगर–८ झापाका ७२ बर्षीया बृद्धा र ईनरुवा–४ सुनसरीका ४९ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । झापाको कन्कई अस्पतालबाट रेफर गरेर पठाईएकी मेचिनगरकी बृद्धको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कम...
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा

खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा

जहाँ आधा पेट खाए पनि बाँच्न सकिन्छ । आफ्नो कोही नभएनी हाँस्न सकिन्छ । जीवनको मज्जा लिई बाँच्न सकिन्छ । खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ । त्यहाँ अनेकतामा एकता देख्न सकिन्छ । सबको हातमा हात काँधमा काँध भएको भेट्न सकिन्छ । खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ । जहाँ माया आदर र सत्कारको संगम देख्न सकिन्छ । धर्म, कर्म र मर्म सिक्न सकिन्छ । ईतिहास, वर्तमा...
गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौं । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निःशुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना स्वास्थ्य मन्त्रालयसँग छैन । गरिबी निवारण नीति ...
धनकुटाका क्यान्सरपीडित १५ बर्षे बालकले जिते कोरोना

धनकुटाका क्यान्सरपीडित १५ बर्षे बालकले जिते कोरोना

धनकुटा । धनकुटाका क्यान्सरपीडित १५ बर्षे बालक कोरोनामुक्त भएका छन् । धनकुटा नगरपालिका–६ घर भएका क्यान्सरपीडित बालकमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी १० दिनमा निको भएर घर फर्किएका हुन् । क्यान्सरको उपचारका लागि प्रतिष्ठानमा गएका बेला उनको पीसीआर परीक्षण गरिएको थियो । स्वाब दिएर धनकुटा फर्किएका ...
बिराटनगरको ओशो आश्रमलाई बस्नेतद्वारा पाँच लाख सहयोग

बिराटनगरको ओशो आश्रमलाई बस्नेतद्वारा पाँच लाख सहयोग

विराटनगर । विराटनगर–२ स्थित ओशो ध्यान आश्रमलाई ओशो साधक डुल्लुराज बस्नेत (स्वामी बितराग) ले पाँच लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वकर्मचारीसमेत रहेका बस्नेतले आश्रम संचालन सहयोगका लागि अक्षयकोष निर्माण गर्न सहयोग प्रदान गरेका हुन् । आश्रममा आईतबार एक कार्यक्रमबीच कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्...
धनकुटामा चाडपर्व लक्षित सचेतनामूलक पर्चा बाँढ्दै प्रहरी

धनकुटामा चाडपर्व लक्षित सचेतनामूलक पर्चा बाँढ्दै प्रहरी

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सचेतनामूलक पर्चा बाँढ्न थालेको छ । प्रहरीले कोरोना भाईरसबाट सुरक्षित रहदै चाडपर्व मनाउँने र चाडपर्वका बेला हुँन सक्ने अप्रिय घटनाप्रति सावधानी अपनाउँने तरिकासहितको सचेतनामूलक पर्चा बाँढ्न थालेको हो । नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएकाले सुरक्षित रहेर चाडपर्व मनाउँनका लागि आग्रह गर्दै सचेतनामूलक सन्देश समेटिएको पर...
मोरङको कटहरीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको कटहरीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङ । मोरङको कटहरीमा आईतबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कटहरी–७ थलाहाकी ४१ बर्षीया कलकतनी माझी छन् । दिउँसो पौने ३ बजे घरमा सरसफाई गरिरहेका बेला फेनको तारबाट बिधुत सट भई करेन्ट लाग्दा माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रदेश १ मा थपिए ७३ कोरोना संक्रमित, ३० जना डिस्चार्ज

प्रदेश १ मा थपिए ७३ कोरोना संक्रमित, ३० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार ७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १÷१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीक...
स्वतन्त्र पत्रकार संघको प्रदेश संयोजकमा खतिवडा

स्वतन्त्र पत्रकार संघको प्रदेश संयोजकमा खतिवडा

इटहरी । स्वतन्त्र पत्रकार संघको १ नम्बर प्रदेश संयोजकमा बिराटनगरका पत्रकार बिजय खतिवडा चयन भएका छन् । इटहरीमा शनिवार सम्पन्न स्वतन्त्र पत्रकारहरुको प्रदेश भेलाले उद्घोष दैनिकका प्रबन्ध सम्पादकसमेत रहेका खतिवडालाई प्रदेश संयोजकमा चयन गरेको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल खतिवडा स्वतन्त्र पत्रकार संघको मोरङ जिल्ला संयोजकसमेत हुन् । प्रदेश १ मा स्वतन्त्ररूपमा काम गरिरहेका पत्रकारह...
झापामा लागुऔषधसहित दुई जना पक्राउ

झापामा लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको गौरदह–९ बैगुनधुराबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ५८ बोतल ईस्कफ लागुऔषध बरामद गरिएको ईलाका प्रहरी क...
सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब १८ करोड २६ लाख ८० हजार रुपैयाँको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गर...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको  नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।...
धनकुटामा संबिधान दिवस: कतै दीप प्रज्वलन, कतै बिरोध कार्यक्रम

धनकुटामा संबिधान दिवस: कतै दीप प्रज्वलन, कतै बिरोध कार्यक्रम

धनकुटा । शनिवार छैठौं संबिधान दिवस । संबिधान जारी भएको पाँच बर्ष पुरा भई छैठौं बर्ष प्रवेश गरेको उपलक्ष्यमा धनकुटामा पनि संविधान दिवस मनाईएको छ । तर, संविधान प्रति नागरिकको मतमा एकरुपता भने देखिएन । कतै संबिधान दिवसको खुशीयालीमा दीप प्रज्वलन गरियो भने कतै संविधान संशोधन माग गर्दै बिरोध कार्यक्रम भयो । संविधान दिवसको अवसर पारेर धनकुटा बजारको हुलाकटोलस्थित ग्रिन पार्क र भीमनारायण चौकमा दीप प्रज्व...
error: Content is protected !!