- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । इटहरीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ । चट्याङले लाग्दा इटहरी उप-महानगरपालिकाकी २७ बर्षीया केसी ऋषिदेवको मृत्यु भएको हो ।

बुधवार साँझ घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि एपेक्स अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!