पत्रकार महासंघले गर्यो शुभकामना आदानप्रदान, हाउजीमा राई र लम्जेलले पारे हाउसफुल
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आइतबार तिहारसहितका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काग तिहारको अवसर पारेर तिहार, छठ, नेपाल सम्वत्, वाढाङ्मी, चासोक तङनाम र उँधौली पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष नगेन्द्र राईले सहभागीहरूलाई शुभकामना व्यक्त गरे । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसहित बिभिन्न संघसंस्था, राजनीतिक दल लगायत...






























