बलात्कार आरोपमा धनकुटाका राई पक्राउ
धरान । धरानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको सहीदभूमी गाउँपालिकाका गिरेन्द्र राई पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सहीदभूमी गाउँपालिका–३ छिन्ताङ्ग स्थित सिरवानीका ३५ बर्षीय राई धरानबाट पक्राउ परेका हुन् ।
उनी धरान उपमहानगरपालिका–१६ मा डेरा गरी बस्दै आएका छन् । राईले ती बालिकालाई आफ्नै कोठामा पुर्याएर जबरजस्ती करणी गरेको आरोप छ ।
गत मंगलबार अर्थात भाईट...































