नेत्र ज्योती संघको अध्यक्षमा श्रेष्ठ
धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको अध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन् । तत्कालिन अध्यक्ष दोर्ण गुरागाई संघको महाधिवेशनबाट केन्द्रिय कोषाध्यक्षमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा संघको बैठकले श्रेष्ठलाई चयन गरेको हो ।
सोहि अवसरमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान एवं बधाई ज्ञापन गरिएको छ । केन्द्रिय कोषाध्यक्षमा निर्वाचित गुरागाई, धनकुटा अध्यक्ष श्रेष्ठ, नव निर्वाचित केन्द्रिय ...































