झापामा प्रहरी बनेर ठगी, दुई जना नक्कली प्रहरी पक्राउ
झापा । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारबाट नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंञ्जगाउँपालिका–१ का २८ बर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ का २० बर्षीय जीवन दास छन् ।
राजगढ बजारका व्यावसायी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिआईवी प्रहरी भएको भन्दै उनीहरुले आज दिउँसो साँढे १...




























