प्रदेश १ का थप ४८४ जनामा कोरोना संक्रमण
विराटनगर । प्रदेश १ का ४८४ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङका २०२, सुनसरीका १३८, झापाका ९२, खोटाङ र उदयपुरका १६/१६, इलामका ८, धनकुटाका ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुमका २/२ तथा भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भ...



























