श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-६ की ५६ वर्षीया बिष्णुकुमारी खड्का छन् ।
आमबारी-उर्लाबारी पक्की सडक खण्डमा शुक्रबार बिहान करिब १० बजे कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेका खड्का दम्पती सवार प्र १-०२-४९ प ७५५४ नं. को स्कुटरको टायर पड्किएको हो । विष्णुकुमारीका श्रीमान ६० वर्षीय भवानी ...






























