विराटनगरमा रानी मिनी महोत्सव हुँदै
विराटनगर । विराटनगर-१५ स्थित गौतम बुद्ध स्कूल नजिकै रहेको खाली मैदानमा लालीगुराँस स्पोटिङ क्बलको आयोजनामा रानी मिनी महोत्सव हुने भएको छ । माघ २९ देखी फागुन २७ गते सम्म महोत्सव हुन लागेको हो ।
महोत्सवमा खाद्य र मनोरञ्जनसहित सात वटा स्टल रहने महोत्सवका सल्लाहकार मिलन थापाले जानकारी दिए । बालबालिकाको खेलकुद सक्रियता अभिवृद्धि गर्न तथा निःशुल्क प्रशिक्षण प्रदान गर्न महोत्सव आयोजना गरिएको उनको भना...


























