विराटनगरको आरोहण गुरुकुलमा विद्यार्थीहरूले प्रस्तुत गरे नाटक (फोटो फिचर)
विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको नाटक आज आरोहण गुरुकुल नाटक घरमा मञ्चन गरिएको हो ।
विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् । रचना सापकोटाले लेखन गरेको यस नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । नाटकमा कक्षा ९ का १४ ज...































