अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएको मेयर कोइरालाको दाबी
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ ।
महानगरको सहकारी शाखाले आयोजना गरेको ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तर...































