‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान गरिएको छ । गाडी तोडफोडको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि.ले आज बन्द आव्हान गरेको हो ।
काफ्लेपाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा बिहीबार मे १ ज २५७९ नं.को गाडीलाई नो केबलकार समूहले रोकेर तोडफोड गर्दै सवारी चालक राजकु...





























