किराँत समुदायले उभौली पर्व मनाउँदै

किराँत समुदायले उभौली पर्व मनाउँदै

विराटनगर । किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा आराधना गरी किराँत समुदायले उभौली मनाउँने गर्छन् । उभौली, किराँत समुदायको महत्वपूर्ण पर्व हो । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने चलन छ । अब गर्मी बढ्नाले किराँती समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसलाई उभौ...
मोरङमा नयाँ सीडीओ

मोरङमा नयाँ सीडीओ

विराटनगर । मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् । सर्लाही घर भएका बिरेन्द्रकुमार यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनेर आएका हुन् । उनी यसअघि संखुवासभामा प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट सरुवा भएर यादव गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा हाजिर भएका हुन् । यसैबीच, सीडीओ यादवले बिहीबार मोरङका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् । उनले जिल्लाको अवस्था र गर्नुपर्ने कामको ब...
आरक्षण बढाउँन दलित महिलाको माग

आरक्षण बढाउँन दलित महिलाको माग

विराटनगर । कोशी प्रदेशका दलित महिलाहरूले आरक्षण कोटा बढाउँन माग गरेका छन् । न्याय, समानता र सम्मानका लागि दलित महिला संघले विराटनगरमा आयोजना गरेको दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले दलित समुदाय, महिला र दलित महिलाको आरक्षण कोटा बढाउँन माग गरेको हो । बिहीबार सम्पन्न सम्मेलनले आरक्षण कोटा बढाउँनुपर्नेसहित १९ बुँदे माग र पाँच बुँदे प्रतिवद्धतासहितको विराटनगर घोषणापत्र जारी गरेको छ । ...
दलित महिला संघको कोशी प्रदेश समिति गठन

दलित महिला संघको कोशी प्रदेश समिति गठन

विराटनगर । दलित महिला संघको कोशी प्रदेश समिति निर्माण गरिएको छ । विराटनगरमा बिहीबार सम्पन्न दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले उदयपुरकी पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय कोशी प्रदेश समिति निर्माण गरेको हो । यसअघि जिल्ला–जिल्लामा मात्र समिति थिए, कोशी प्रदेशमा पहिलो पटक प्रदेश समिति निर्माण गरिएको हो । नव गठित समितिको उपाध्यक्षमा इलामकी बसन्ती घतानी, सचिवमा मोरङकी दुर्गा नेपाल...
धरानबाट २२७ किलो गाँजासहित दुई युवा पक्राउ

धरानबाट २२७ किलो गाँजासहित दुई युवा पक्राउ

सुनसरी । ठूलो परिमाणको गाँजासहित धनकुटाका दुई युवा आज धरानबाट पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ स्थित बेसक्याम्पको शिवधारा चेक प्वाइन्टबाट २२७ किलो गाँजासहित छथर जोरपाटी गाउँपालिकाका–६ सिधुवाका ३४ वर्षीय चन्द्र थापा र छथरजोरपाटी–२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल पक्राउ परेका हुन् । धनकुटाबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको ...
मोरङका १२ अग्रज पत्रकार सम्मानित

मोरङका १२ अग्रज पत्रकार सम्मानित

विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङले बुधबार अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा अग्रज पत्रकार मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी,...
लेटाङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

लेटाङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ । धनकुटाको छ नं.बुधबारेबाट लेटाङ आउँदै गरेको बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । आज अपरान्ह करिब ४ बजे लेटाङ नगरपालिका–७ वारंगीमा प्र. १– ०२–००१ ज ३९५३ नं को बोलेरो पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी चालक पथरी शनिश्चरे–२ का २५ वर्षीय मनोज दियाली र गाडी धनी लेटाङ–६ का ७४ वर्षीय जीवन कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएक...
सुरुङभित्र ढुङ्गाले लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सुरुङभित्र ढुङ्गाले लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । निमार्णाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लाग्दा सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको हो । गएराति मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट २ को सुरुङभित्र ढुंगा खसेर लाग्दा राई गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आज बि...
राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप हुने भएको छ । आयोजक रारा फुटबल क्लबले राजारानीमा पत्रकार सम्मेलन गरेर बैशाख २२ देखि २८ गतेसम्म गोल्डकप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुनेछ । २०५८ सालबाट सञ्चालन गर्न थालिएको प्रतियोगिताको यो १० औं संस्करण हो । ऐतिहासिक चण्डी पूर्णिमा मेल...
विराटनगरमा न्यूरो सर्जनको सम्मेलन

विराटनगरमा न्यूरो सर्जनको सम्मेलन

विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन...
दुई घण्टापछि खुल्यो भेडेटार–राजारानी सडक

दुई घण्टापछि खुल्यो भेडेटार–राजारानी सडक

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ ओख्रेस्थित कन्यापोखरी नजिक पहिरो खसेर अवरुद्ध भएको भेडेटार–राजारानी सडक दुई घण्टापछि खुलेको छ । स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएपछि साँझ करिब ५ः३० बजेबाट सडक खुलेको हो । सडक विस्तारका क्रममा स्काभेटरले भित्तो खन्दा आज दिउँसो करिब ३ः३० बजे सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बिच बाटोमै रोकिएका थिए । यसअघि प्...
भीमनारायण गोल्डकप सर्यो

भीमनारायण गोल्डकप सर्यो

धनकुटा । धनकुटामा आयोजना गर्न लागिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण केही दिन पछि सारिएको छ । खेलमैदान मर्मत संहारका लागि समय लागेको कारण देखाउँदै आयोजकले प्रतियोगिता निर्धारित मितिभन्दा १० दिन पछि सार्ने निर्णय गरेको हो । सोमबार बसेको आयोजक समितिको बैठकले बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रचारप्रचार समिति संयोजक विदुर खवासले जानका...
धनकुटाको ओख्रेमा पहिरो, भेडेटार-राजारानी सडक अवरुद्ध

धनकुटाको ओख्रेमा पहिरो, भेडेटार-राजारानी सडक अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ ओख्रेस्थित कन्यापोखरी नजिक पहिरो खस्दा भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज दिउँसो करिब ३ः३० बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सो क्षेत्रको सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारका क्रममा स्काभेटरले भित्तो खन्ने क्रममा माथिबाट पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् । सडक खुलाउँन अहिले स्काभेट...
कोशी प्रदेशका पालिका उपप्रमुखहरूको गुनासो: हामीलाई हेर्ने दृष्टिकोण बदलिएन

कोशी प्रदेशका पालिका उपप्रमुखहरूको गुनासो: हामीलाई हेर्ने दृष्टिकोण बदलिएन

धनकुटा । कोशी प्रदेशका नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरुले आफुहरुलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको गुनासो गरेका छन् । नेपाल बुद्धिजीवी परिषद प्रदेश समितिले धनकुटाको पाख्रीवासमा आयोजना गरेको स्थानीय तहमा न्याय सम्पादन, योजना तर्जुमा तथा अनुगमन विषयक छलफल कार्यक्रममा सहभागि पालिकाका उपप्रमुख र उपाध्यक्षहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरूले गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको ...
पहिरो खस्दा अरुण नदी थुनियो

पहिरो खस्दा अरुण नदी थुनियो

धनकुटा । संखुवासभाको फाक्सिन्दास्थित निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थलमा अरुण नदी थुनिएको छ । सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको हो । भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो । बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ । नदी थुनिएको स्थानमा २६ म...
सद्भाव भड्काउने काम नगरियोस्: पोखरेल

सद्भाव भड्काउने काम नगरियोस्: पोखरेल

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा वीरगञ्जमा आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले सबै जातजाति, भेषभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका हुन् । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजात...
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पाँचथरमा ५४ भेडा मरे

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पाँचथरमा ५४ भेडा मरे

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती चट्याङ पर्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर कडरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट गएको प्रहरी टोलीले मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । केही दिनअघि पनि चट्याङ लागे...
पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम परिवर्तन नहुने दावी गरेका छन् । पाँचथरको फिदिममा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आन्दोलनबाट कुनैपनि हालतमा प्रदेशको नाम परिवर्तन नहुने भन्दै उनले नाम परिवर्तन गर्ने भए चुनावमा दुई तिहाइ मत ल्याउन चुनौति दिए । ‘सडकमा उफ्रिदैमा नामकरण परिवर्त...
सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्बासी समस्या समाधानमा काम...
रविलाई रोजेकै मन्त्रालय दिउँ : मन्त्री किराँती

रविलाई रोजेकै मन्त्रालय दिउँ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिएर भएपनि सरकारमा लैजानु उपयुक्त हुने बताएका छन् । नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । जनताले विश्वास गरी सबैभन्दा बढी मत दिएर लामिछानेलाई जिताएको भन्दै मन्त्री किरातीले...
कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन: एमाले अध्यक्ष ओली

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन: एमाले अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ ...
धनकुटामा घरबाटै मोटरसाइकल चोरी

धनकुटामा घरबाटै मोटरसाइकल चोरी

धनकुटा । धनकुटा नगरपालिका–७ पाङसुङ टोलबाट गएराती मोटरसाइकल चोरी भएको छ । स्थानीय विशाल राईले आफ्नै घरमा राखेको प्र.१–०२०४१ प ८४४९ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकल चोरी भएको हो । बेलुका हेन्डल लक गरेर आँगनमा राखेको मोटरसाइकल बिहान उठ्दा नभएकाले चोरी भएको थाहा भएको राईले बताए । ‘बेलुका ६ बजेतिर हेण्डिल लक गरेर बाइक राखेको थिए, राती ११ बजेसम्म त्यही थियो,’ राईले संगालोखबरसँग भने, ‘अहिले बिहान उठ...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ कञ्चनवारीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रङ्गेलीबाट धान बोकेर दुहबी जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट करिब ६० वर्षीय बृद्धको घटनास्थलमै मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए । ‘रोड क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएछ,’ श्रेष्ठले संगालोखबरसँग भने, ‘ठक्करबाट बृद्...
तस्वीरमा यस्तो देखियो पाख्रीवासको सिमसार क्षेत्र (फोटो फिचर)

तस्वीरमा यस्तो देखियो पाख्रीवासको सिमसार क्षेत्र (फोटो फिचर)

धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित संसारी सिमसार क्षेत्र । पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि सो स्थानमा अहिले पर्यटकको चहलपहल बढेको छ । तस्वीर: कविन्द्र भण्डारी
अख्तियार विधेयकमा सांसद शर्माको संशोधन प्रस्तावः निजी क्षेत्रमा अख्तियार आउँन आवश्यक छैन

अख्तियार विधेयकमा सांसद शर्माको संशोधन प्रस्तावः निजी क्षेत्रमा अख्तियार आउँन आवश्यक छैन

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले उद्योग, व्यवसाय लगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्ला–वेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउँन आवश्यक नरहेको भन्दै अख्तियार विधेयकमा संशोधन प्रस्ताव गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको (तेश्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्त...
४२ हजार मतान्तरसहित रवि लामिछाने बिजयी

४२ हजार मतान्तरसहित रवि लामिछाने बिजयी

चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । रास्वपाका सभापतिसमेत रहेका लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरले बिजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन् भने एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल...
रवि लामिछानेको जित निश्चित

रवि लामिछानेको जित निश्चित

चितवन । चितवन क्षेत्र नं.२ बाट पुनः राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछाने निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतान्तरले लामिछानेले अग्रता लिइसकेकाले उनी निर्वाचित हुने निश्चित भएको हो । अब, करिब २२ हजार मत गन्न बाँकी छ । लामिछानेले ३२ हजार ६११ मतान्तरले अग्रता लिइसकेकाले उनले जित्ने पक्कापक्की भएको हो । ५६ हजार ५०७ मत गणना गर्दा लामिछानेको पक्षमा ४० हजार ६९ मत...
रामचन्द्रको क्षेत्रमा रास्वपाबाट वाग्ले निर्वाचित

रामचन्द्रको क्षेत्रमा रास्वपाबाट वाग्ले निर्वाचित

तनहुँ । तनहुँ क्षेत्र नं.१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतान्तरले पराजित गर्दै वाग्ले बिजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ मत पाएका छन् भने भट्टराईले २० हजार १२२ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पा...
काठमाडौंबाट दुबईका लागि उडेको विमानमा आगो लाग्यो

काठमाडौंबाट दुबईका लागि उडेको विमानमा आगो लाग्यो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगो लागेको छ । विमानस्थलबाट उड्नासाथ विमानको इन्जिनमा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको हो । विमानका पाइलटले दायाँ भागको इन्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । विमानलाई आकस्मिक...
सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा पुनः थापा निर्वाचित

सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा पुनः थापा निर्वाचित

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाको अध्यक्षमा पुनः निलबहादुर थापा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दोधराज बाँस्तोला, सचिवमा चन्द्रकुमारी चेम्जोङ, सह–सचिवमा ठगेन्द्रप्रसाद अधिकारी र कोषाध्यक्षमा कल्पना थापा चयन भएका छन् । सदस्यहरूमा दुर्गाबहादुर थापा, यज्ञबहादुर राई, हिक...
पत्रकारको निःशुल्क आँखा जाँच

पत्रकारको निःशुल्क आँखा जाँच

धनकुटा । धनकुटाका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको छ । डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघसँगको सहकार्यमा नेपाल नेत्रज्योति संघले शिविर आयोजना गरेर पत्रकारहरूको आँखा जाँच गर्ने व्यवस्था मिलाएको हो । शिविरमा ३० जना पत्रकारहरूको निःशुल्क आँखा जाँच गरी औषधि र चस्मा वितरण गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । पत्रकारहरूले धेरै समय कम्प्...
error: Content is protected !!