- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ ओख्रेस्थित कन्यापोखरी नजिक पहिरो खसेर अवरुद्ध भएको भेडेटार–राजारानी सडक दुई घण्टापछि खुलेको छ ।

Advertisement

स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएपछि साँझ करिब ५ः३० बजेबाट सडक खुलेको हो ।

सडक विस्तारका क्रममा स्काभेटरले भित्तो खन्दा आज दिउँसो करिब ३ः३० बजे सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बिच बाटोमै रोकिएका थिए ।

यसअघि प्रकाशित समाचार

धनकुटाको ओख्रेमा पहिरो, भेडेटार-राजारानी सडक अवरुद्ध

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!