संगालोखबर सम्वाददाता
सीडीओ यादव र पत्रकारबीच परिचयात्मक कार्यक्रम ।

विराटनगर । मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् । सर्लाही घर भएका बिरेन्द्रकुमार यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनेर आएका हुन् ।

उनी यसअघि संखुवासभामा प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट सरुवा भएर यादव गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा हाजिर भएका हुन् ।

Advertisement

यसैबीच, सीडीओ यादवले बिहीबार मोरङका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् । उनले जिल्लाको अवस्था र गर्नुपर्ने कामको बारेमा पत्रकारहरूसँग सुझाव संकलन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!