विराटनगरमा केजीएफ–२ हेर्न दर्शकको ओइरो
विराटनगर । विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । यसअघि राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो । मध्यरातको टिकट पनि नपाएर दर्शक त्यसै फर्किन बाध्य भए । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र केजीएफ–२ हेर्नका लागि दर्शक...
































