काठमाडौं । हिमेश पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, पन्तले बाजी मारे ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसबुक पेज लाइक गर्नुहोस्
Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!