कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव
विराटनगर । कोशी प्रदेशमा आइतबारदेखि चलचित्र महोत्सव सुरु भएको छ । प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सञ्चालन भएको हो । महोत्सवको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।
महोत्सव जेठ ११ गतेसम्म विराटनगर र झापामा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहर...