- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी नव गायिका जुनी खालिङ राईको नयाँ गीत ‘काफल पाक्दा बनैमा’ सार्वजनिक भएको छ । उदयमान गायिका राई र कृष्णभक्त राईको स्वरमा रहेको गीत यूटूब मार्फत सार्वजनिक गरिएको हो ।

Advertisement

‘जुनी खालिङ राई अफिसियल’ यूटूव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । गायिका राईले हालसम्म १० वटा गीतमा स्वर दिईसकेकी छन् । अव वाँकी तीन वटा गीत पनि सार्वजनिक गर्ने तयारीमा रहेको गायिका राईले संगालोखबरलाई जानकारी दिईन् ।

गीत हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!