- संगालोखबर सम्वाददाता

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।

Advertisement

करिश्मालाई राजेश हमालले महानायिका लेखिएको स्यास र क्राउनसमेत लगाइदिएका छन् । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार मिन सागर लामा, गीतकार डा.भोला रिजाल लगायत व्यक्तिहरुलाईसमेत राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!