धनकुटामा चाडपर्व लक्षित सचेतनामूलक पर्चा बाँढ्दै प्रहरी
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सचेतनामूलक पर्चा बाँढ्न थालेको छ । प्रहरीले कोरोना भाईरसबाट सुरक्षित रहदै चाडपर्व मनाउँने र चाडपर्वका बेला हुँन सक्ने अप्रिय घटनाप्रति सावधानी अपनाउँने तरिकासहितको सचेतनामूलक पर्चा बाँढ्न थालेको हो ।
नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएकाले सुरक्षित रहेर चाडपर्व मनाउँनका लागि आग्रह गर्दै सचेतनामूलक सन्देश समेटिएको पर...



























