- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा देवानगंज– ६ की १३ बर्षीया सुष्मा पासवान छन् ।

मंगलवार बिहान साँढे ९ बजे खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षासंगै आएको चट्याङले लागेर सुष्मा घाईते भएकी थिईन् । उनलाई उपचारका लागि अस्पताल लैजाने गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!